राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली

सारांश

  • राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।
  • राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले शनिबार काठमाडौंको सामाखुसी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
  • सामाखुसी, बालाजु हुँदै प्रदर्शन गर्दै अघि बढ्न खोज्दा प्रहरीले बनस्थलीमा रोकेको थियो ।

२२ कात्तिक, काठमाडौं ।

राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले शनिबार काठमाडौंको सामाखुसी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सामाखुसी, बालाजु हुँदै प्रदर्शन गर्दै अघि बढ्न खोज्दा प्रहरीले बनस्थलीमा रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरूले बनस्थलीमा नै कोणसभा गरेका थिए । उनीहरूले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै मुलुकलाई निकास दिन राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु