Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
६९ पटक हेरिएको
Shares
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

सारांश

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
  •  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
  • गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ४१, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ८५, गाजर (तराई) प्रतिकिलो ७०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ६०, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५५, तने बोडी प्रतिकिलो ३० र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

२६ असार, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४०,

आलु सेतो प्रतिकिलो ४१, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ८५, गाजर (तराई) प्रतिकिलो ७०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ६०, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५५, तने बोडी प्रतिकिलो ३० र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।  यसैगरी, मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ६५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १५०, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ३०, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ५५, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ८० र भिण्डी प्रतिकिलो ५५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो १२०, पालुङ्गो साग प्रतिकिलो १५०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो २२०, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो २५० र निगुरो प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ । समितिका अनुसार, ब्रोकाउली प्रतिकिलो ७५, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १७०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १०००, पुदिना प्रतिकिलो १८०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
९ वटा संसदीय समितिको बैठक बस्दै
९ वटा संसदीय समितिको बैठक बस्दै
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ