प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
२१ पटक हेरिएको
Shares
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना

सारांश

  • नेपाल प्रहरीले प्रहरी निरीक्षक  (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ)मा भर्ना खुलाएको छ ।
  • जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।
  • इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् ।

 

२६ मंसिर, काठमाडौं ।

नेपाल प्रहरीले प्रहरी निरीक्षक  (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ)मा भर्ना खुलाएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभागवृत्ति विकास महाशाखाभार्ना छनोट शाखाले जनाएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?