काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
२० पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द

सारांश

  • काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ ।
  • स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
  • प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरको लाइनमा आपूर्ति बन्द गरिएको छ ।

२२ कात्तिक, काठमाडौं ।

काठमाडौं उपत्यकाका आज विभिन्न ठाउँमा केही समय विद्युत आपूर्ति बन्द गरिएको छ । स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन गर्न बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तरगत कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरको लाइनमा आपूर्ति बन्द गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?