Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
४४ पटक हेरिएको
Shares
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी

सारांश

  • संघीय र प्रदेश संसद्का पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ ।
  • सिंहदरवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा जारी बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सातवटै प्रदेशका सभामुख, उपसभामुख उपस्थित छन् ।
  • जेन जेड आन्दोलनपछिको विकसित घटनाक्रम, संसद् विघटन भएको अवस्थामा सभामुख उपसभामुखको भूमिका, प्रदेश सभाका कामकारवाही र आगामी योजनाबारे छलफल हुने बताइएको छ ।

२१ कात्तिक, काठमाडौँ ।

संघीय र प्रदेश संसद्का पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ । सिंहदरवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा जारी बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सातवटै प्रदेशका सभामुख, उपसभामुख उपस्थित छन् ।

जेन जेड आन्दोलनपछिको विकसित घटनाक्रम, संसद् विघटन भएको अवस्थामा सभामुख उपसभामुखको भूमिका, प्रदेश सभाका कामकारवाही र आगामी योजनाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
आरुघाटमा बेलीब्रिज सञ्चालनमा, यात्रुलाई सहज
आरुघाटमा बेलीब्रिज सञ्चालनमा, यात्रुलाई सहज
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
संवैधानिक परिषद्को बैठक बस्दै
संवैधानिक परिषद्को बैठक बस्दै
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृ*त्यु
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृ*त्यु