बाजुराका एक युवकले गरे आत्मह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
बाजुराका एक युवकले गरे आत्मह*त्या

सारांश

  • बाजुरामा एक जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् ।
  • बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ का सुर्य थापाका छोरा अन्दाजी २८ बर्षिय खडक थापाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
  • बुधवार विहान थापाले आफ्नै घरको धुरीमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव वहादुर चौधरीले बताए ।

२९ असोज, बाजुरा ।

बाजुरामा एक जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ का सुर्य थापाका छोरा अन्दाजी २८ बर्षिय खडक थापाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुधवार विहान थापाले आफ्नै घरको धुरीमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव वहादुर चौधरीले बताए ।

उनका अनुसार,थापाले आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने खवर पश्चात् जिल्ला प्रहरी कार्यालयबाट आफू लगायत अन्य प्रहरीको टोली घटनास्थलमा पुग्दा उनले आफै घाँटीमा पासो लगाएर मृत अवस्थामा भेटिएको बताए । थापाले गएराती नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलको मुचुल्का गरि शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल बाजुरामा ल्याई शव गृहमा राखिएको छ  । मृतक थापाका आफन्तले जाहेरी लिएर आए पश्चात् शवको पोस्टमार्टम गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते