टोखामा रड प्रहार गरी एक पुरुषको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
५८ पटक हेरिएको
Shares
टोखामा रड प्रहार गरी एक पुरुषको ह*त्या

सारांश

  • काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरीमा एक व्यक्तिको हत्या भएको छ।
  • बिहीबार राति पाँचथर घर भई चण्डेश्वरीमा डेरा गरी बस्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
  • उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङले वादविवादको क्रममा रड प्रहार गरेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

२४ असोज, काठमाडौं ।

काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरीमा एक व्यक्तिको हत्या भएको छ। बिहीबार राति पाँचथर घर भई चण्डेश्वरीमा डेरा गरी बस्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङले वादविवादको क्रममा रड प्रहार गरेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

रड प्रहारबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भट्टराईले बताए। लिम्बुमाथि रड प्रहारपछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लामा र तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको भट्टराईले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै
आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी