सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
४६ पटक हेरिएको
Shares
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
  • बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए ।
  • बिहीबार काठमाडौंको माइतीघरमा आन्दोलन गर्न पुगेका निकोलस भुसालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२३ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए । बिहीबार काठमाडौंको माइतीघरमा आन्दोलन गर्न पुगेका निकोलस भुसालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

“माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ । उनीहरूको माग भनेको ८४ को चुनाव ८२ मा गर्नका लागि होइन, यो देश बनाउनका लागि हो,” उनले फेसबुकमा भनेका छन् । देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीलाई हदैसम्म कारबाही गर्न, नेपाली झन्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरू सहिद भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
आज साँझ जनमत पार्टीको बैठक बस्दै
आज साँझ जनमत पार्टीको बैठक बस्दै
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
संवैधानिक परिषद्को जटिलता फुकाउन परामर्श
संवैधानिक परिषद्को जटिलता फुकाउन परामर्श
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प