१८ जना प्रहरी सम्पर्कविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
१८ जना प्रहरी सम्पर्कविहीन

सारांश

  •  नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
  • आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरूलाई पटक/पटक सूचना जारी गर्दै हाजिर हुन अनुरोध गर्दा पनि उनीहरू सम्पर्कमा नआएका हुन्।
  • उनीहरूलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ।

२१ असोज, काठमाडौ

 नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरूलाई पटक/पटक सूचना जारी गर्दै हाजिर हुन अनुरोध गर्दा पनि उनीहरू सम्पर्कमा नआएका हुन्।

उनीहरूलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ। सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।

यी हुन् सम्पर्कविहीन प्रहरी

प्र.स.ह. निजामुद्धिन पठान

प्र. स. ह. देवराम लावड

प्रा. प्र. ज. पारस बुढा मगर

प्रा. प्र. ज. राजन घिमिरे

प्र. ज. उत्तमबहादुर विष्ट

प्र. ज. करनबहादुर चन्द

प्र. ज. कमल बीसी

प्र. ज. श्रीराम परियार

प्र. ज. अनिल विक

प्र.ज. अजित राई

प्र.ज. भूपेन्द्रसिंह ठगुन्ना

प्र. ज. अर्जुन धिताल

प्र. ज. अनिलप्रसाद यादव

प्र. ज. रोहुल्ला राय भाट

प्र. ज. कौशिला बोगटी

प्रा. प्र. ज. सञ्जय रुम्बा तामाङ

प्र. ज. दीपेन्द्र चौधरी

प्र.का.स. राहुलकुमार राउत मेहतर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
काष्ठमण्डप नजिकै लागेको आगलागी साढे ४ घण्टापछि नियन्त्रणमा
काष्ठमण्डप नजिकै लागेको आगलागी साढे ४ घण्टापछि नियन्त्रणमा
दसैँ सुरु भएसँगै मिथिलामा झिझिया नृत्यको रौनक
दसैँ सुरु भएसँगै मिथिलामा झिझिया नृत्यको रौनक
भरुवा बन्दुकसहित एकजना पक्राउ
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण