सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
४१ पटक हेरिएको
Shares
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा

सारांश

  • भदौ २३ को जेन-जी प्रदर्शन र २४ गतेको ध्वंसात्मक घटनामा घाइते भएकाहरु अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
  • दुवै दिनको घटनामा दुई हजार बढी घाइते भएकोमा ३० जनाको अहिले पनि उपचार भैरहेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा सबैभन्दा बढी घाइते रहेका छन् ।

२१ असोज, काठमाडौं ।

भदौ २३ को जेन-जी प्रदर्शन र २४ गतेको ध्वंसात्मक घटनामा घाइते भएकाहरु अझै विभिन्न अस्पतालमा उपचाररत छन् । दुवै दिनको घटनामा दुई हजार बढी घाइते भएकोमा ३० जनाको अहिले पनि उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा सबैभन्दा बढी घाइते रहेका छन् । त्यहाँ ११ जनाको उपचार चलिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पाँच, केएमसी र बिएनबी अस्पतालमा तीन–तीन जना घाइते उपचाररत छन् । निजामती अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, ह्याम्स अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र पोखरा एकेडेमी अफ हेल्थ साइन्समा एक–एक जना घाइतेको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ  छ ।

जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर दुई हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने दुई हजार २३७ जना निको भएर घर फर्किएका छन् । ९८५ घाइतेले एम्बुलेन्स प्रयोग गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, १५ जनाले १६ वटा संघीय अस्पतालको जेन-जी क्लिनिकबाट सेवा लिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न भारत सरकारले लगायो रोक
दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न भारत सरकारले लगायो रोक
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
प्राधिकरणको बोर्ड बैठक :  विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी
राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु