काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो

सारांश

  •   धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– ‘धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ ।
  • ‘ लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ ।

१७ असोज, काठमाडौँ । 

धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– ‘धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ । ‘

लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
अमेरिकाले गर्‍यो एकैदिन ९१ नेपालीलाई देश निकाला
अमेरिकाले गर्‍यो एकैदिन ९१ नेपालीलाई देश निकाला
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयक विधायन समितिबाट पास