अमेरिकाले गर्‍यो एकैदिन ९१ नेपालीलाई देश निकाला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
अमेरिकाले गर्‍यो एकैदिन ९१ नेपालीलाई देश निकाला

सारांश

  • अमेरिकाले एकैदिन ९१ नेपालीलाई देश निकाला गरेको छ ।
  • अमेरिकाले एकैदिन डिपोर्ट गरेका ९१ नेपालीलाई चार्टर विमानमार्फत् काठमाडौं ल्याएर छाडिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
  • कार्यालयका अनुसार डिपोर्ट गरिएका ९१ नेपाली सोमबार (माघ ५) काठमाडौं आइपुगेका हुन् ।

७ माघ, काठमाडौं ।

अमेरिकाले एकैदिन ९१ नेपालीलाई देश निकाला गरेको छ । अमेरिकाले एकैदिन डिपोर्ट गरेका ९१ नेपालीलाई चार्टर विमानमार्फत् काठमाडौं ल्याएर छाडिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार डिपोर्ट गरिएका ९१ नेपाली सोमबार (माघ ५) काठमाडौं आइपुगेका हुन् ।

यसअघि अमेरिकाले गत पुस ३ गते ७५ जना, भदौ १९ गते ३७ जना र जेठ २५ गते ३७ जना डिपोर्ट गरिएका नेपालीलाई विमान चार्टर गरेर काठमाडौं ल्याएर छाडिदिएको थियो । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकाले आप्रवाससम्बन्धी नियममा कडाइ गर्दै ठूलो संख्या मानिसलाई डिपोर्ट गरिसकेको छ । अधिकांश अवैध बाटोमार्फत् अमेरिका पुगेकाहरुलाई डिपोर्ट गरिएको छ । साथै अवैध रुपमा बसेका व्यक्तिलाई देश निकाला गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसहित विमानस्थलबाट २ जना पक्राउ
सुनसहित विमानस्थलबाट २ जना पक्राउ
बागमतीका ३ मन्त्रीको शपथ रोकियो
बागमतीका ३ मन्त्रीको शपथ रोकियो
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै
रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने