साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
४१ पटक हेरिएको
Shares
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला

सारांश

  • डेढ महिनादेखि लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित दूधपोखरी कुण्डमा बेपत्ता युवकको शव आज शनिबार फेला परेको छ।
  •   सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार क्व्होलासोथार गाउँपालिका-४ भुजुङका १८ वर्षीय मनोज गुरुङको शव डेढ महिनापछि भेटिएको हो।
  •   गत साउन २४ गते जनैपुर्णिमाको मेलाका अवसरमा दूधपोखरीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।

१० असोज, लमजुङ।

डेढ महिनादेखि लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित दूधपोखरी कुण्डमा बेपत्ता युवकको शव आज शनिबार फेला परेको छ।  सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार क्व्होलासोथार गाउँपालिका-४ भुजुङका १८ वर्षीय मनोज गुरुङको शव डेढ महिनापछि भेटिएको हो।  गत साउन २४ गते जनैपुर्णिमाको मेलाका अवसरमा दूधपोखरीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।

उनको खोजीमा सशस्त्र प्रहरीका ४ जना गोताखोरसहितको टोली एयर डाइनास्टीको हेलिकप्टरमार्फत शुक्रबारदेखि खटिएको थियो। ‘सुरक्षाफौजले आज सडेगलेको अवस्थामा शव निकालेर उनका दाजुको जिम्मा लगाएको हो’, डीएसपी थापाले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली
रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर