एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
२३ पटक हेरिएको
Shares
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

सारांश

  •   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
  • जेनजी आन्दोलनमा सहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् ।
  • एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।

२ असोजकाठमाडौं । 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

जेनजी आन्दोलनमा सहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ