Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देउवा नेतृत्वमा विपक्षी दलहरुको बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
देउवा नेतृत्वमा विपक्षी दलहरुको बैठक सुरु

सारांश

  •  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।
  • आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवा बैठक डाकेका हुन् ।
  • कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

 

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।

आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवा बैठक डाकेका हुन् । कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक