प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् ।
  • उनले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरू भेटेकी हुन् ।
  • शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ ।

२८ भदौ, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरू भेटेकी हुन् । शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ । आज उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा पुगेर घाइते भेटेकी हुन् ।

उनले आन्दोलनकारीको आक्रमणमा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने
जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
राहत शिक्षकहरु आज पनि विरोधमा
राहत शिक्षकहरु आज पनि विरोधमा
गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो
गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन