गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै

सारांश

  •   रौतहटको सदरमुकाम गौरमा रहेको कारागारका कैदी बन्दीहरू मङ्गलवार राति फरार भएका छन्।
  • मंगलबारको आन्दोलनको मौका पारेर कारागारका कैदी बन्दीहरूले जेल फोडेर भाग्न सफल भएका हुन्।
  • गौर कारागारमा २९१ जना कैदी बन्दी थिए।

२५ भदौ, रौतहट । 

रौतहटको सदरमुकाम गौरमा रहेको कारागारका कैदी बन्दीहरू मङ्गलवार राति फरार भएका छन्। मंगलबारको आन्दोलनको मौका पारेर कारागारका कैदी बन्दीहरूले जेल फोडेर भाग्न सफल भएका हुन्। गौर कारागारमा २९१ जना कैदी बन्दी थिए। जसमध्ये २७ जना भागेनन  कारागारमै बसिरहेका छन्। फरारमध्ये ३४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए।

नेपाली सेनाको टोली मङ्गलवार रातिदेखि सडक गस्तीमा निस्किएपछि सदरमुकाम गौरलगायतका स्थानहरू शान्त देखिएका छन्।   आन्दोलनका कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेपछि साम्य पार्न रौतहट प्रशासनले अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू आदेश जारी गरेको छ।

नारायण दल गण पुरेन्वा रौतहटका प्रमुख सेनानी विश्वास बिष्टले अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। सेनाले सार्वजनिक स्थानहरूमा सर्वसाधारणले कुनै किसिमको कोणसभा अथवा अन्य गतिविधि नगर्न आग्रह गरेको छ।   नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सदरमुकाम गौर लगायत आसपासका क्षेत्रहरूमा बाक्लो उपस्थित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू