१२ चैत्र २०८२, बिहीबार

कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै

२४ भदौ, काठमाडौं।

कञ्चनपुर कारागार प्रदर्शनकारीले कब्जा गरेका छन्। मंगलबार बेलुका प्रदर्शनकारीले कारागार कब्जा गर्दै कैदीबन्दीलाई बाहिर निकालिरहेका छन्।

कारागारको ताला फोडेर प्रदर्शनकारीले कारागार नियन्त्रणमा लिएका हुन। कञ्चनपुर कारागारमा ४ सय ७८ कैदीबन्दी छन् जसमा २६ महिला छन्।

Post Comment

छुटाउनुभयो कि ?