सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
२४ भदौ, कैलाली।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् । जेनजी युवाहरू मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment