सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
६६ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड

सारांश

  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।
  • प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् ।
  • जेनजी युवाहरू मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेका छन्।

२४ भदौ, कैलाली।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् । जेनजी युवाहरू मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको श*व फेला
३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको श*व फेला
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय