Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जेनजीले संसदको दुई नम्बर गेटमा लगाए आगो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४० पटक हेरिएको
Shares
जेनजीले संसदको दुई नम्बर गेटमा लगाए आगो

सारांश

  •   जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
  • उनीहरूले आगजनीअघि ढुंगामुढासहित सो गेटको पर्खाल भत्काएका थिए ।
  • जेनजीको आन्दोलन उग्र भएपछि कफ्र्यू जारी भइसकेको छ ।

२३ भदौ, काठमाडौं । 

जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

उनीहरूले आगजनीअघि ढुंगामुढासहित सो गेटको पर्खाल भत्काएका थिए । जेनजीको आन्दोलन उग्र भएपछि कफ्र्यू जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोलीसमेत चलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड
सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड
राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता
राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता
कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद, महामन्त्रीमा प्रदीप र उदय विजयी
कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद, महामन्त्रीमा प्रदीप र उदय विजयी
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित