२५ भाद्र २०८२, बुधबार

पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी

२३ भदौ, काठमाडौं । 

माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी निषेधित क्षेत्र तोड्दै संसद् भवनअगाडि पुगेर प्रदर्शनमा उत्रिएका छन्। उनीहरू त्यहाँबाट पर्खाल चढ्दै संसद भवनभित्र पस्ने प्रयास गरिरहेका छन्। उनीहरूलाई पानीको फोहोरा हानेर रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment