२३ माघ २०८२, बिहीबार

झन्डै डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

२० भदौ, कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन् ।

भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए।

Post Comment

छुटाउनुभयो कि ?