राजनीति समाचार प्रेस संवाददाता विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ १४ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक शनिबार बिहान ११ बजे उक्त समितिको बैठक कक्षमा बस्ने तय भएको छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
Previous post चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु Next post कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ
Post Comment Cancel reply Comments Name E-mail Save my name, email, and website in this browser for the next time I comment.
अन्तर्राष्ट्रिय दुर्घटना समाचार भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
राजनीति समाचार सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
Post Comment