विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।साथै बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment