विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
५९ पटक हेरिएको
Shares
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति

सारांश

  • नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
  • सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।
  • ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ ।

१९ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ । सोमबार माओवादी स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेकपासँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्ने छौँ’, सापकोटाले भने । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको बताउँदै निष्कर्षमा नपुगिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
दोलखा केन्द्रविन्दु भएर भूकम्प
दोलखा केन्द्रविन्दु भएर भूकम्प
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी
पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल