Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी

सारांश

  •   पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ ।
  • यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।
  • पाकिस्तनले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरको अन्तिम बलमा आठ विकेट गुमाएर भेटायो ।

१८ साउन, काठमाडौं । 

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पाकिस्तनले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरको अन्तिम बलमा आठ विकेट गुमाएर भेटायो । वेस्ट इन्डिजका गुडाकेश मोतीले २८ र कप्तान शाई होपले २१ रन बनाए ।

पाकिस्तानका मोहम्मद नवाजले तीन, सुफियान मुकीम दुई तथा साइम अयुब र शाहीन शाह अफ्रिदीले समान एक विकेट लिए । त्यसअघि लाउडरहिलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । पाकिस्तानका हसन नवाजले ४० र कप्तान सलमान आगाले ३८ रनले बनाए । वेस्ट इन्डिजका जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकेल होसेन, रोस्टन चेस, र शमर जोसेफले समान एक विकेट लिए । टी–२० शृङ्खला अन्तर्गत तेश्रो तथा अन्तिम खेल भोलि हुनेछ । वेस्ट इन्डिज र पाकिस्तानबीच तीन खेलको एकदिवसीय श्रृंखला आउँदो शुक्रवार अर्थात् अगस्ट ९ तारिखदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
प्रधानमन्त्रीको भ्रमणअघि न्युयोर्क उडे परराष्ट्रमन्त्री शिशिर खनाल
प्रधानमन्त्रीको भ्रमणअघि न्युयोर्क उडे परराष्ट्रमन्त्री शिशिर खनाल
पोखरामा युवकको श*व फेला, घटना रहस्यमय
पोखरामा युवकको श*व फेला, घटना रहस्यमय
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति