२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
६४ पटक हेरिएको
Shares
२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

सारांश

  • बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन्।
  • काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका-५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट दुई जना, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो।

१३ साउन, काठमाडौं ।

बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन्। काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका-५ मेचीपुलबाट ब्राउनसुगर जस्तो

देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट दुई जना, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट एक,    स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ।  यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१३ आदामारबाट एक जना पक्राउ परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने