अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
५८ पटक हेरिएको
Shares
अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

सारांश

  •     अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा टेकअफको क्रममा आगलागी भएको छ।
  • यो घटना डेनभरबाट मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान ८८३०२३ मा भएको थियो।
  • यो बोइङ ७३७ म्याक्स मोडेलको विमानमा  १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए।

११ साउन, अमेरिका।   

अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा टेकअफको क्रममा आगलागी भएको छ। यो घटना डेनभरबाट मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान ८८३०२३ मा भएको थियो।

यो बोइङ ७३७ म्याक्स मोडेलको विमानमा  १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम