नेपाल बैंकले कर्जा उठाउन ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्दै
सारांश
- बैंकको कर्जा असुली विभागले सूचना निकाल्दै २१ ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिनको समय दिएको हो।
- यसअनुसार यही २८ गतेभित्र ऋणीले कर्जा तिर्नुपर्नेछ।
- सो अवधिमा कर्जा भुक्ता नगरे म्याद समाप्त भएको मितिले भोलिपल्ट (सो दिन बैंक विदा परेमा त्यसलगत्तै कार्यालय खुलेको दिन)देखि नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार धितो लिलाम बिक्री गरिने बैंकले जनाएको छ।

१४ माघ, नेपाल बैंकले समयमै कर्जा नतिर्ने ऋणीको सुनचाँदी धितो लिलाम बिक्री गर्ने भएको छ। बैंकको कर्जा असुली विभागले सूचना निकाल्दै २१ ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिनको समय दिएको हो। यसअनुसार यही २८ गतेभित्र ऋणीले कर्जा तिर्नुपर्नेछ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया