महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
६७ पटक हेरिएको
Shares
महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार

सारांश

  • दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
  • बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
  • सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.

१ साउन, काठमाडौं ।

दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजको टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती
गृह मन्त्रालयका ९ सहसचिवको दरबन्दी कटौती
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
आर्थिक कार्यविधि अध्यादेश बहुमतले स्वीकृत
आर्थिक कार्यविधि अध्यादेश बहुमतले स्वीकृत