३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते

सारांश

  • सिन्धुलीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
  •   दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
  • दुर्घटनापछि प्रहरीले मोटरसाइकलका चालकलाई पक्राउ गरेको छ।

१६ असार, काठमाडौं ।

सिन्धुलीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। दुर्घटनापछि प्रहरीले मोटरसाइकलका चालकलाई पक्राउ गरेको छ।  कमलामाई नगरपालिका-१४ रानीबासमा भिमानबाट रानीबासतर्फ जाँदै गरेको ज.४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रानीबास नगरपालिका-१४ चन्दनपुर बस्ने ३५ वर्षीय राजेन्द्र कुँवर दनुवार छन्।  दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
भिमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण
भिमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन