सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एमाले सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
४७ पटक हेरिएको
Shares
एमाले सचिवालय बैठक बस्दै

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
  • बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।
  • बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ ।

११ असार काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।

बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग

दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा

सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु

डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी

बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ

सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

पप्पु कन्ट्रक्सन सहित २३ निर्माण कम्पनी कालोसुचिमा