प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्।
  • भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्।
  • बैठकको सुरूमै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरू उठाएको यति ठूलो मुद्दा सरकारले नसुनेको भन्दै आक्रोश पोखिन्।

७ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्।भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्। बैठकको सुरूमै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरू उठाएको यति ठूलो मुद्दा सरकारले नसुनेको भन्दै आक्रोश पोखिन्।

जनताले भोगिरहेको यति ठूलो समस्याको मुद्दा आफूहरू त्यसै नछाड्ने अडान सुनाइन्। त्यसपछि राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन्। सभामुखले रास्वपा र राप्रपालाई बोल्न दिएर सदन अगाडि बढाउन खोजेपछि सत्तापक्षकै सांसदहरूले होहल्ला गरेका छन्। सभामुखले सदन अगाडि बढाएर मन्त्रालयगत छलफल अगाडि बढाएपछि रास्वपा सांसदहरूले नाराबाजी गरे भने राप्रपा सांसदहरूले बैठक बहिष्कार गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
पाटन संयुक्त क्याम्पसमा झडप, अनेरास्ववियुका ४ जना नेता घाइते
पाटन संयुक्त क्याम्पसमा झडप, अनेरास्ववियुका ४ जना नेता घाइते
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा