११ श्रावण २०८२, शनिबार

धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश

२ असार, काठमाडौं । 

काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।  जिल्ला न्यायाधी शिवप्रसाद खनालको इजलासले राप्रपाका सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?