९० वर्षीय वृद्धले गरे श्रीमतीको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
९० वर्षीय वृद्धले गरे श्रीमतीको ह*त्या

सारांश

  •   पूर्व नवलपुरको देवचुली नगरपालिका–३ आम्बासका एक बृद्धले श्रीमतीको हत्या गरेका छन् ।
  • बुधबार राति करिब ९ बजे घरेलु विवाद चर्किँदै जाँदा ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले हानेर हत्या गरेका हुन् ।
  • रड प्रहारबाट गम्भीर घाइते भएकी जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

३० जेठ, काठमाडौं । 

पूर्व नवलपुरको देवचुली नगरपालिका–३ आम्बासका एक बृद्धले श्रीमतीको हत्या गरेका छन् । बुधबार राति करिब ९ बजे घरेलु विवाद चर्किँदै जाँदा ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले हानेर हत्या गरेका हुन् ।

रड प्रहारबाट गम्भीर घाइते भएकी जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । हत्यापछि फारार भएका दिलबहादुर प्रहरीले केही समयमै नियन्त्रणमा लिएको थियो । दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको पहरी नायब उपरीक्षक नेपालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
सहकारी पीडित फेरि आए सडकमा
सहकारी पीडित फेरि आए सडकमा
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन
होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति