आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’

सारांश

  • सभामुख देवराज घिमिरेले तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको बताएका छन् ।
  • मंगलबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस अवसरमा सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक रहेको बताए ।
  • उनले भने,‘तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको छ।

काठमाडौं । सभामुख देवराज घिमिरेले तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको बताएका छन् । मंगलबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस अवसरमा सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक रहेको बताए ।

उनले भने,‘तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको छ। साथै, यस पर्वले समाजमा लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्त्वलाई उजागर गर्दै आएको छ । यस अवसरमा हामी सबैलाई विद्यमान लैडिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक छ।’

नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक रहेको बताउँदै उनले संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृक्तिक हक र लैगिक समानताको सुनिश्चितता गरेको बताए ।

‘तीज पर्वको मौलिकता, धार्मिक आस्था र सांस्कृतिक मूल्यलाई भावी पुस्तासम्म जोगाउँदै हस्तान्तरण गर्ने हाम्रो सामा दायित्व रहेको उनको भनाई छ । आधुनिक प्रवृत्तिसँगै देखिने भड्कीलोपन र खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक छ।’उनले भने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक