लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते

सारांश

  •   काठमाडौँको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
  • गोली लागेर २ जना घाइते भएका छन्।
  • लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार खैरो हिरोइन रहेको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजेको थियो।

२७ जेठ, काठमाडौं । 

काठमाडौँको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर २ जना घाइते भएका छन्।लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार खैरो हिरोइन रहेको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजेको थियो।

पक्राउ गर्न पुगेको प्रहरीलाई रड प्रहार गरेपछि प्रहरीले चार राउन्ड हवाइ फायर र ३ राउन्ड गोली कारोबारीका खुट्टामा प्रहार गरेको कोइरालाको भनाइ छ।  रड प्रहारबाट २ जना प्रहरी घाइते भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?