राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
७१ पटक हेरिएको
Shares
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सारांश

  • संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ।
  •   राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक ​आज बस्न लागेको हो।
  •   राज्य व्यवस्था समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

२७ जेठ, काठमाडौं ।

संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ।  राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक ​आज बस्न लागेको हो।  राज्य व्यवस्था समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। त्यसैगरि विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।  यो बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ। विगत दुई सातादेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक भने अब भोलि मात्रै बस्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
सुनको भाउ हालसम्मकै महँगो
सुनको भाउ हालसम्मकै महँगो
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने