त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

सारांश

  • त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा बन्द गरिने भएको छ ।
  • सडक विस्तारको कामलाई तिव्रता दिन आज (जेठ २६) देखि ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना कार्यालयले जनाएको छ ।
  • साना तथा मझौला गाडीहरूलाई सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

२६ जेठ, काठमाडौं ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा बन्द गरिने भएको छ ।

सडक विस्तारको कामलाई तिव्रता दिन आज (जेठ २६) देखि ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना कार्यालयले जनाएको छ । साना तथा मझौला गाडीहरूलाई सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?