खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २७, २०८१
|
|
३० पटक हेरिएको
Shares
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ

सारांश

  • ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–५ घर भएका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँका ३० वर्षीय रिन्जी शेर्पा छन् ।
  • उनलाई शनिबार पुरानो बसपार्कबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२७ साउन, काठमाडौं। ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–५ घर भएका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँका ३० वर्षीय रिन्जी शेर्पा छन् । उनलाई शनिबार पुरानो बसपार्कबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उनीहरुले गत शुक्रबार राति साढे १० बजेतिर काठमाडौं महानगरपालिका–२५ उग्रतार मन्दिर अगाडि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ घर भएका २४ वर्षीय सुमन खड्कामाथि ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोप लागेको छ ।पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
धनगढीमा एक युवती मृ*त फेला
धनगढीमा एक युवती मृ*त फेला
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त