१५ चैत्र २०८२, आईतवार

सुनकोसीमा डुबेर एक जनाको मृ*त्यु

२५ जेठ, काभ्रे ।

काभ्रेमा सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ।  पौडी खेल्ने क्रममा नदीमा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।  धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।

Post Comment

छुटाउनुभयो कि ?