कमल थापाको रिहाइ माग्दै राँके जुलुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कमल थापाको रिहाइ माग्दै राँके जुलुस

सारांश

  • राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ ।
  • राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् ।
  • जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो ।

 

१८ जेठ, काठमाडौं ।

राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ । राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् । जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो । प्रहरीले उनलाई आजै छाड्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?