सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

सारांश

  •   सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
  •  सशस्त्र प्रहरीले हिजो विभिन्न ठाउँबाट भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको हो ।
  • सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगरपालिका–१६ नगवा गाउँको डम्पिङ साइटमा भारतबाट अवैध रूपमा भन्सार छली गरेर चार वटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार मूल्य बराबरको मोबाइल पार्ट्स, जुत्ताचप्पलसहितका सामान बरामद भएको जानकारी दिनुभयो ।

१७ जेठ, काठमाडौं । 

सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले हिजो विभिन्न ठाउँबाट भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगरपालिका–१६ नगवा गाउँको डम्पिङ साइटमा भारतबाट अवैध रूपमा भन्सार छली गरेर चार वटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार मूल्य बराबरको मोबाइल पार्ट्स, जुत्ताचप्पलसहितका सामान बरामद भएको जानकारी दिनुभयो । त्यस्तै वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकबाट पनि मोटर पार्ट्स, भगुवा तथा नगवा क्षेत्रबाट कपडालगायतका सामान बदामद भएको छ । भन्सार छलीका सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सिंहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
एसिया कप : आज भारत र बंगलादेश भिड्ने
एसिया कप : आज भारत र बंगलादेश भिड्ने
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा
मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा