प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण

१५ जेठ, काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका छन्। अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका हुन्। नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।




Post Comment