Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन

सारांश

  • काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ।
  • मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा घरमै लडेका थिए ।
  • लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

 

१४ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा घरमै लडेका थिए । लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

नगरकोटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई महानगर प्रमुख बालेन शाह, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरूले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता