विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त

सारांश

  •   विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन्।
  • यसअघि नै एक कार्यकाल बोर्ड सम्हालिसकेका हुमागाईंलाई सरकारले पुन: नियुक्त गरेको हो।
  • व्यावसायिक कार्ययोजना, प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उच्च अंक प्राप्त गरेको आधारमा सिफारिस भएका तीन जनामध्ये हुमागाईं नियुक्त भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

१३ जेठ, काठमाडौं । 

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन्। यसअघि नै एक कार्यकाल बोर्ड सम्हालिसकेका हुमागाईंलाई सरकारले पुन: नियुक्त गरेको हो।

व्यावसायिक कार्ययोजना, प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उच्च अंक प्राप्त गरेको आधारमा सिफारिस भएका तीन जनामध्ये हुमागाईं नियुक्त भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। सरकारले २०७८ सालमा विज्ञापन बोर्ड गठन गरेको थियो। बोर्डको पहिलो अध्यक्ष हुमागाईं नै हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
यस्तो छ तपाई को आजको राशिफल
यस्तो छ तपाई को आजको राशिफल
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ