Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आगामी बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
आगामी बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्।
  • संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ।
  • आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

 

१३ जेठ, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ।

आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।अर्थमन्त्रीको सचिवालयका अनुसार बजेटको बारेमा ब्रिफिङ गर्न मन्त्री पौडेल मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार गरिसकेको छ। बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संसद्‍मा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
सशस्त्र प्रहरी नायब निरीक्षक मृत्यु प्रकरण : दुई जना पक्राउ
सशस्त्र प्रहरी नायब निरीक्षक मृत्यु प्रकरण : दुई जना पक्राउ
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   
उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी
उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी