सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै

सारांश

  • यो खेलमा जित्ने टोली सेमिफाइनल पुग्नेछ।
  • हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ।
  • अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठूलो अन्तरको हारको आश गर्नुपर्ने छ।

 

१६ फागुन,  काठमाडौं : आइसीसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अष्ट्रेलिया र अफगानिस्तान भिड्दैछन्। यो खेलमा जित्ने टोली सेमिफाइनल पुग्नेछ।हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठूलो अन्तरको हारको आश गर्नुपर्ने छ। जुन असम्भवजस्तै देखिएको छ।

आज वर्षाले खेल प्रभावित हुने सम्भावना पनि रहेको छ। खेल रद्द भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ। आइसीसी प्रतियोगिताहरूमा यी दुई टोलीको खेल आकर्षणको विषय बन्दै आएको छ। समूह ‘ए’मा भारत र न्युजिल्यान्डको खेल मार्च २ मा हुनेछ भने समूह ‘बी’को अन्तिम खेल दक्षिण अफ्रिका र इङ्ल्यान्डबीच हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?