नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
७ जेठ, काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
Post Comment